काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ ।
तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
नरवणे आज पाँच बजे आफ्नो विशेष विमानबाट भारत फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ कार्तिक २०७७, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली