काठमाडौं । मन्त्रिपरिषद्को गत असोज १२ गतेको बैठकले उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ असोज २०७७, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई सोमबार दर्ज्यानी चिन्ह, गृहसचिवले लगाइदिने
नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान
दुई उपरथी र पाँच जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आठ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान