एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, १४ : २६
एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

बुधवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच महानिरीक्षक राजु अर्यालले एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस