एजेन्सी । भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २१ जनाको जीवितै उद्धार गरेका छन्। यस्तै स्थानिय नगर निमगले भवनमा रहेका अरु पाँच जनालाई पनि निकालिएको जनाएका छन् ।
भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो । मुम्बईमा पछिल्लो दुई दिनदेखिको भारी वर्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ असोज २०७७, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा