काठमाडौँ । शनिबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलले भदौ १८ गतेसम्मका लागि बैठक स्थगित गरेको हो ।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार कोरोना संक्रमण बढेका कारण बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक
रास्वपाको सचिवालय बैठक बस्दै
नेकपा एसले बोलायो सचिवालय बैठक
गुण्डुमा बस्ने गरी बोलाए ओलीले सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक