काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ओली–प्रचण्ड–खनाल भेटवार्ता विना निष्कर्ष टुंगिएको छ । प्रचण्ड र झलनाथ खनाल लगानी बोर्डमा विचौलियालाई नियुक्त गरिएको भन्दै प्रधानमन्त्रीमाथि खनिए ।
तर, प्रधानमन्त्री ओलीले सुशील भट्ट योग्य, सक्षम रहेको र प्रतिस्पर्धाबाट जाँच पास गरेर सीईओ बनेको भन्दै नियुक्तिको बचाऊ गरेपछि केहीबेर नेताहरुबीच यही विषयलाई लिएर चर्काचर्की नै भएको थियो ।
प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०७७, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो