संखुवासभा । अविरल वर्षाका कारण शनिबार राति संखुवासभाको सिलिचोङ–१ मा पहिरा जाँदा ११ जना बेपत्ता भएका छन् । पहिराले ८ घर समेत पुरिएको छ । यस्तै पहिरोले स्वास्थ्यचौकीमा क्षति पु¥याउनुका साथै झोलुङ्गो पुल बगाएको छ ।
यस्तै तेन्छोङ, याङ्सिम्मा, गोगनेलगायतका अन्य गाउँ वस्तीमा समेत पहिराको उच्च जोखिम रहेकोले स्थानियबासीले सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । पहिरो गएको घटनास्थल पुग्न नजिकैको प्रहरी चौकीबाट चार घन्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०७७, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा