काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शल्यक्रियापछि सघन उपचार कक्ष (आइसियु)मै राखिएको छ ।
सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई पार्टी नेतृत्व छोड्न दवाव