हास्य कलाकार संदिप क्षेत्रीले मागे माफी

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०७७, १२ : ०५
हास्य कलाकार संदिप क्षेत्रीले मागे माफी

काठमाडौं । ‘ह्वाट द फ्लप’ टेलिभिजन कार्यक्रमका संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् । कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्री बिरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन् ।

बिहिबार साँझ प्रसारित कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो कार्यक्रम विसुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले माफी मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस