काठमाडौं । पार्टी फुटको डिलमा पुगेपछि नेकपा अध्यक्षब̊य केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको छलफल कुनै ठोस निष्कर्षमा छ पुगेन, तर संकट समाधानको सूत्र पहिल्याउन भने उनीहरु सहमत भएका छन् ।
पछिल्लो समय दुबैको जोड पार्टी अध्यक्षभन्दा बढी प्रधानमन्त्री पदमा केन्द्रीत छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली दुबै पद छाड्नुपर्ने अडान राखिरहेका प्रचण्डले केही लचिलो बनेर अब प्रधानमन्त्रीमात्र छाड्दा हुने संकेत दिएका छन् ।
बिबाद मत्थर गर्दै सहमतिमा जाने संकेतका रुपमा दाहालले अब दुई पदमध्ये प्रधानमन्त्री पद छाड्नुपर्ने धारणा राखेका हुन् । तर ओलीको अडान सरकार छाड्दै नछाड्ने भन्ने रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २२ असार २०७७, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’