असार महिना सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्न थालेको छ ।
आर्थिक वर्षको अअिन्तम महिना भएकाले अघिल्लो महिनाको तुलनामा सरकारी खर्च र रेमिट्यान्स बढेको छ भने कर्जा प्रवाह खासै छैन ।
यही कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थामा झण्डै १ खर्ब रुपैयाँ अधिक तरलता रहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ असार २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?