काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण रहेपनि अन्य रोगले मृत्यु भएमा कोरोनालाई कारण नमानिने स्पष्ट पारेको छ ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरी मन्त्रालयले कोरोनाको लक्षण देखिएका व्यक्तिको मृत्यु भएमात्र यसलाई कोरोनाबाट मृत्यु भएको मानिने स्पष्ट पारेको हो। यो खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ जेठ २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन