काठमाडौं । शिक्षा मन्त्रालयले आगामी असार १ गतेबाट खुला र दूरशिक्षा माध्यमबाट पठनपाठन गराउने बाटो खोलेको छ । विद्यालय खुल्ने अनिश्चित भएपछि मन्त्रालयले अनलाइन, रेडियो, टिभी, प्रिन्ट लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रवन्धगरेकोहो ।
यसअघि वैकल्पिक विधिबाट पनि कक्षा सञ्चालन गर्न रोक लगाएको मन्त्रालयले असार १ गतेबाट वैकल्पिक विधिहरुबाट विद्यार्थीको सिकाइलाई सहजीकरण गर्न निर्देशिका स्वीकृत गरेको हो । कान्तिपुर दैनिकका अनुसार कोभिड १९ उच्चस्तरीय समिति र मन्त्रिपरिषद्को निर्णयपछि मात्रै स्कुलहरु खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० जेठ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन