काठमाडौं । अघिल्लो संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेको कर्मचारी समायोजन अहिलेका मन्त्री हृदयस त्रिपाठीले उल्टाउन थालेका छन्। पहिलो चरणमा १५ कर्मचारीको समयोजन संशोधन भन्दै उल्टाइएको छ।
खरिदारदेखि अधिकृतसम्मको समायोजना संशोधन गरिएको सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीले जानकारी दिए। पूर्वाधार विकास कार्यालय रुकुमका सब इन्जिनियर विश्राम पुन मगरलाई कर्णाली प्रदेश गरिएको समायोजन संशोधन गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ बैशाख २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने