काठमाडौं । भारतले विश्वभरमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजाने अभियान सञ्चालन गरेको छ ।
‘वन्दे भारत मिसन’ र ‘मिसन समुद्र सेतु’ अभियान सञ्चालन गरेको भारतले हालसम्म विभिन्न देशबाट एक हजार ४२५ जना भारतीयलाई आठवटा उडानमार्फत स्वदेश फिर्ता गरी सकिएको छ ।
त्यस्तै, भारतीय नौसेनाले जल मार्गमार्फत माल्दीभ्सको राजधानी मालेबाट ६९८ जनालाई केरलाको कोची पुरयाएको छ ।
नेपालबाट पनि आफ्ना नागरिक लैजाने तयारी भारतले गरेको छ । नेपालबाट भारत जान चाहनेहरुले नेपालस्थित भारतीय दूतावासमा निवेदन दिइरहेका छन् । सबै प्रकृया पूरा भएपछि उनीहरुलाई आफ्नो देश लगिने भारतीय दूतावास स्रोतले जनाएको छ ।
दूतावासका अनुसार हालसम्म पाँचसय भन्दा बढीले फर्म भरिसकेका छन् । नेपालमा करिब तीन लाख जति नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?