काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई बसोबासका लागि दिइने ग्रिनकार्ड स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका छन् ।
उक्त प्रक्रिया हाल दुई महिनाका लागि स्थगित गरिएको भएपनि अवधि बढाइन सकिने ट्रम्पले बताएका छन् । कोभिड १९ का कारण देशको अर्थतन्त्र प्रभावित हुनसक्ने भएकाले त्यस्तो आदेश जारी गर्नुपरेको उनको भनाइ छ । कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण