काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न आज शनिबार ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।
बालुवाटार स्रोतका अनुसार बैठकमा सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने कि नदिने भन्ने बारेमा छलफल हुनुका साथै स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
सरकारले जेन जेड आन्दोलनका घाइतेलाई थप १५ हजार दिने
नेपाल विशेष सेवा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू