Safal Khabar - आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे छलफल हुने
शुक्रबार, २३ जेठ २०७७ (Friday, 5 June, 2020)
विस्तृतमा हेर्नुहोस् »
आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे छलफल हुने
शनिबार, २२ चैत २०७६, ११ : १५
आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे छलफल हुने

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न आज शनिबार ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो । 

बालुवाटार स्रोतका अनुसार बैठकमा सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने कि नदिने भन्ने बारेमा छलफल हुनुका साथै स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल हुनेछ । 
 

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस