काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु भएको छ ।
प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइए पनि थप केही महत्त्वपूर्ण नियुक्ति हुन सक्ने संकेत गरिएको छ।
आजको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा पूर्णकालीन महानिर्देशक नियुक्त गर्न सक्ने सम्भावना रहेको प्रशासन स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ फागुन २०८२, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय