मन्त्रिपरिषद्को बैठक : थप ८ दिन लकडाउन गर्ने निर्णय

सफल खबर संवाददाता

आइतबार, १६ चैत्र २०७६, १७ : २९
मन्त्रिपरिषद्को बैठक  : थप ८ दिन लकडाउन गर्ने  निर्णय

फाईल फोटो

काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस