कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघ्यो

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, २२ : २३
कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघ्यो

एजेन्सी ।  कोभिड १९ भनिने कोरोना भाइरसको संक्रमणबाट मंगलबारसम्म १७ हजार ४८० जनाको मृत्यु भएको छ । यस्तै अहिलेसम्म कोरोना संक्रमणको केश ४ लाख ९६४ जनामा देखिएको छ ।

यस्तै १ लाख ३ हजार ७५० जना निको हभएपनि विश्व त्रसित छ । विश्वका कयौ देशले लकडाउन गरेका छन् । अहिलेसम्म ज्यान गुमाउनेमा इटालीमा ६ हजार ७७ जना छन् । यस्तै स्पेनमा पनि २८०० को ज्यान गएको छ । यस्तै चीनमा ३ हजार २७७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस