काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। शुक्रबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा रु २० बढेर तोलामा ७२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचँँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?
सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?