काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीले पाएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । .
२०७१ साल चैत ५ गते गभर्नरको नियुक्ति पाएका चिरञ्जीवी नेपालको कार्यकाल मंगलबार सकिएपछि शिवाकोटीलाई सो जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०७६, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने