काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी संचालन गरेको भन्दै रामचन्द्र पौडेल गुटको छलफल शुरु भएको छ ।
काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा उप सभापति तथा केन्द्रिय सदस्यहरु राखेर सभापति देउवाले गरेको काम प्रति अब कसरी अगाडी बढ्नेमा उनीहरुले धारणा बनाउन थालेका छन् ।
सभापति देउवाले एकलौटी ढंगले विभागहरु गठन र केन्द्रिय सदस्य मनोनित गरेको भन्दै पौडेल पक्षधरले देउवा विरुद्ध मोर्चाबन्दी थालेका छन् । छलफल प्रकाशमान सिंहको निवास चाक्सिबारी ठमेलमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस