काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेकपा अध्यक्ष समेत रहेका ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका छन् ।
प्रधानमन्त्री ओलीको बुधबार बिहान नौ बजेदेखि मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’