काठमाडौं । आफ्नो ६९औं जन्मदिनको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भिजन टु एक्सन’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।
ओलीको पुस्तकलाई आज राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् ।
२४० पृष्ठको पुस्तकमा विकास र समृद्धिबारे प्रधानमन्त्री ओलीका सम्बोधनहरु संग्रहित छन् ।
आफ्नो पुस्तक विगतभन्दा आगतमुखी भएको बताउँदै प्रधानमन्त्री ओलीले अबको नेपाल कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी