काठमाडौँ । पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आइतबार बिहान ११ बजे बोलाइएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अचानक स्थगित भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित भएको हो । प्रधानमन्त्रीले शनिबार नियमित डायलाइसिस गरेका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज बस्ने भनिएको बैठक स्थगित भएको छ भने अर्को मिति तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ माघ २०७६, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
नेकपा एमालेको सचिवालय बैठक शुरु
रास्वपाको सचिवालय बैठक भोलिलाई सारियो
एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठक सुरु