गुल्मी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका-७ बस्ने ३१ वर्षीय चुरा बहादुर राना, १९ वर्षीय टेक बहादुर कुमाल र बाग्लुङ बडिगाड गाउँपालिका-४ बस्ने १९ वर्षीय सनु दगामी घर्ती मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ माघ २०७६, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ