काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा परेका छन् । अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पउनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । पौडेलसहित उनका सहयोगी पनि समातिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ