काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई राजधानीको ठमेलबाट पक्राउ परेको छ ।
पक्राउ पर्नेमा मनाङको नेसाङ अजय भनिने कोर्ते गुरुङ र टासी गुरुङ रहेका छन् ।
उनीहरु काठमाडौको ज्याठामा रहेको होटल संकटा एण्ड अपार्टमेण्टको कोठामा तीन महिनादेखि बस्दै आएको तर होटल सञ्चालकले पैसा माग्दा उल्दै धारिलो हतियार देखाउँदै धम्क्याएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
दुबै जना यस अघि पनि बिभिन्न गुन्डागर्दी कार्यमा संलग्न रहेका बुझिन आएको महाशाखाले जनाएको छ । उनरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ