इन्टरनेट नहुँदा समस्या

रासस

शुक्रबार, १७ माघ २०७६, २२ : ३५
इन्टरनेट नहुँदा समस्या

काठमाण्डौँ । हुम्ला जिल्ला एडिएसलाइन नहँुदा इन्टरनेट विहीन भएको छ । हुम्ला जिल्लामा करीब एक महिनादेखि एडिएसलको इन्टरनेट जाँदा यहाँका सरकारी कार्यालय, राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्था र बैंकहरुमा समस्या आएको स्थानीयवासी बताउँछन् । 

हुम्लामा सञ्चालित एक मात्र सेवा वल्र्डलिङ्क कम्युनिकेसन जडान भएका कार्यालय गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालय, जडान गरिएका बैंकमा मात्र कामकाज सहज भएको  बताइएको छ । 

प्रतिक्रिया दिनुहोस