काठमाडौं । स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही वुटवल उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २७ वर्षीय पारस श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
बा. ६८ प ४४४७ नम्बरको स्कुटर चोरी गरी ल्याउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ माघ २०७६, २१ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ