पर्यटकका लागि थारु परिकार

आइतबार, १२ माघ २०७६, १७ : २६
पर्यटकका लागि थारु परिकार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ भम्केपानीमा पर्यटन वर्षलाई लक्षित गरी निर्माण गरिएको थारु संग्रहालय अवलोकनका लागि आएका पर्यटकलाई परम्परागत खानाको परिकार बोकेर लैजाँदै  । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया दिनुहोस