काठमाडौँ । बर्दियास्थित बबई सव–डिभिजन बन कार्यालयमा सहायक बन अधिकृत आनन्द प्रसाद साह १० हजार घुससहित पक्राउ परेका छन् ।
काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको नेपालगन्ज सम्पर्क कार्यालयका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ पुस २०७६, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ