काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दवाव दिएको समाचार नागरिक दैनिकमा छ ।
पूर्व माओवादी समूहका नेताहरु दाहाल निवास खुमलटार पुगेर दबाब दिएका हुन् । दाहालले आफ्नै समूहबाट आएको दबाब थेग्न ननकसेर नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग सभामुखको विषयमा टुङ्गो लगाउन सकेका छैनन् ।
दाहाल निवासमा पूर्व माओवादी समूहले मंसिर ३० गतेदेखि नै छलफल गरिरहेका छन् । दाहाल निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ पुस २०७६, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड