काठमाडौँ । धादिङको उत्तरी भेगमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाएको आरोपमा साइला भन्ने दुर्गा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो सही पहिचान समेत बदली छदम परिचय बनाई लुकीछिपी कास्कीको चुम्राङ्ग भन्ने ठाउँमा बस्दै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो ।
सीआईबीले उनलाई आवश्यक कानूनी कारवाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०७६, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ