काठमाडौं । नदीमा डुबेर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु भएको छ ।
स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुसार अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदीमा डुबेर काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो ।
एक जनाको जिवितै उद्दार गरिएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार अप्ठेरो अवस्थामा स्वास लिँदै गर्दा प्रहरीको टोलीले एक जनाको उद्दार गरेको थियो ।
उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उपचाररतको नाम खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०७६, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु