काठमाडौं । वर्षासँगै राजधानी नजिकैको चन्द्रागिरी र फूलचोकीमा हिमपात भएको छ । शुक्रबारदेखि नै सामान्य हिउ पर्न थालेकोमा शनिबार थप हिमपात भएको हो ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता मौसम प्रभावित भएको छ । जसका कारण देशका विभिन्न स्थानमा हिमपात भएको छ भने चिसो बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जानेछ । राजधानी नजिकै हिमपात भएपछि मानिसहरु हिउँमा रमाउनका लागि पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०७६, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध
कर्णालीमा हिमपात सुरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात