काठमाडौँ । गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । बिदा दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको भएपनि निर्णय भने नभएको हो ।
केही सञ्चारमाध्यमले बिहीबार बिदा दिएको भन्दै समाचार प्रकाशित गरेपछि भ्रम सिर्जना भएको थियो । गृह सचिव प्रेम कुमार राईले बिहीबार बिदा दिने नभएको बताए ।
भोलि पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले सरकारले बिदा दिएको भन्ने भ्रम सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०७६, २२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा