काठमाडौँ । सरकारले २०८३ सालभर लागू हुने सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ।
यससम्बन्धी निर्णय १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएको थियो। निर्णयअनुसार बिदाको सूची तयार गरी मंगलबार राजपत्रमार्फत प्रकाशन गरिएको हो।
सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा लागू हुने उक्त बिदा तालिका प्रचलित कानुनी व्यवस्था अनुरूप कार्यान्वयनमा आउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा