मकवानपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका ७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ मंसिर २०७६, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ