काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावल सुन बिहीबार तोलामा ४०० रुपैयाँले बढेर ७१ हजार २०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी बुधबारको तुलनामा रु १० बढेर ८४० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ मंसिर २०७६, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग