काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले भन्दैमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्व तयारीको काम नरोकिने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले देशको भविष्यसँग जोडिएको विषयमा बहस गर्न आफैं सर्वोच्च जाने तयारी गरेको बताए ।
निजगढ विमानस्थल निर्माणका क्रममा रुख कटानको कामबारे कुनै निर्णय नलिन सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएको थियो । २९ मंसीरमा सर्वोच्चले यसबारे छलफल गर्न दुबै पक्षलाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह