काठमाडौं । ललितपुरको सातदोबाटोबाट कलङ्की जाँदै गरेको स्कुटर अनियन्त्रित भई बिग्रिएर रोकिराखेको ट्रकसँग ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना पुरुष र एकजना महिला रहेका छन् ।
तीब्र गतिमा रहेको ब। ८७ प२२८५ नम्बरको स्कुटर एकान्तकुनास्थित सडकको किनारामा रोकिराखेको ना ८ ख २८२६ नम्बरको ट्रकसँग अनियन्त्रित भई ठोक्किन पुगेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार स्कुटर चालक २४ वर्षीय पावल साउद हुन भने महिलाको पहिचान भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० मंसिर २०७६, ०६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु