काठमाडौं । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनले सरकारलाई अझ लोकप्रिय काम गर्न सचेत र प्रात्साहित दुवै गरेको गोरखापत्रले छापेको छ ।
यस्तै प्रमुख प्रतिपक्षी दललाई झै जिम्मेवार बन्न सन्देश प्रवाह गरेको छ । समाचारमा अन्तिम नतिजाअनुसार काँग्रेसले १३ स्थान जित्दा नेकपाले ३० स्थान जितेको र प्राप्त नतिजाले सन्देश प्रवाह गरेको ससमाचारमा भनिएको छ ।
नेकपाले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिका गरी महत्वपूर्ण दुई स्थान गुमाएको छ । धरानमा नेकपाको ६ दशक यताको लालकिल्ला काँग्रेसले भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १७ मंसिर २०७६, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय