पोखरा । सत्तारूढ नेकाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन्। पोखरा ३३ भरतपोखरीको शान्ति उदय माविमा उनले मतदान गरेकी हुन् ।
साझाकी रजनी केसिले मतदान गरि सकेकी छिन् । भने अन्य उम्मेदवारहरु पनि मतदान गर्ने क्रममा छन् । तर, प्रमुख प्रतिपक्ष काङ्ग्रेसका खेमराज पौडेलले मतदान गर्न पाउने छैनन् ।
मतदान बिहान ७ बजेदेखि सुरु भएको हो । अहिलेसम्म २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ मंसिर २०७६, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय