काठमाडौँ । प्रहरीले ८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
चिनिया नागरिक चेन छिन्जुवङ पक्राउ परेका हुन् ।
गएराति हङकङबाट नेपाल एयरलायन्सको विमानमार्फत नेपाल आउँदे गर्दा उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ मंसिर २०७६, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ