काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो । एक मन्त्रीका अनुसार केही बेरअघि मात्र मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिइएको हो ।
काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित सुकुम्वासी बस्ती हटाउने क्रम जारी रहँदा सार्वजनिक बिदाकै दिन आइतबार मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री शाहकै निर्देशनमा शनिबारदेखि बस्ती हटाउने अभियान तीव्र बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ बैशाख २०८३, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी