काठमाडौँ । राजधानीमा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार राति १० बजेर ८ मिनेट जाँदा भूकम्पको महसुश भएको हो ।
भूकम्प कहाँ केन्द्रबिन्दु भएको गयो भन्नेबारे जानकारी आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ मंसिर २०७६, २२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प