काठमाडौं । एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेसन सुरु भएको छ ।
डा रमेश सिंह, दिव्यासिंहलगायतको टोलीले त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन सुरु गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक्कासी भेट दुख्न समस्या देखिएपछि मंगलबार बिहान प्रधानमन्त्रीलाई अस्पताल लगिएको जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य परीक्षणपछि अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० मंसिर २०७६, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री