काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्र
प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेको बताए । यद्यपि उनले को–को मन्त्री बने र कोको बाहिरिए भन्नेबारे भने केही खुलाए ।
‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाउनु भएको छ, भोलि सपथ तय भएको छ’, को–को मन्त्री भएको भन्नेचाहिँ मलाई जानकारीमा आइसकेको छैन ।
स्रोतका अनुसार ओलीले मातृका यादव र चक्रपाणि खनाललाई मन्त्रीबाट हटाएका छन् । तर अरु को–कोसलाई हटाए र मन्त्री बने भन्नेबारे खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, २१ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना